×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धरानको टाउको दुखाई बन्दै बाँदर , बाँदरका नाममा साढे ९ लाख खर्च

२६ श्रावण २०७५

विराटनगर,साउन २६
बाँदरको समस्याले धरान बजार अहिले पनि आक्रान्त छ । बाँदर आतंक अचाक्ली भएपछि अघिल्लो वर्ष धरान उपमहानगरपालिकाले बिना शिर्षकको बजेट निकासी गरि बाँदर धपाउने भन्दै साढे ९ लाख रुपैया खर्च गरे पनि नियन्त्रण हुन सकेको छैन् ।

Advertisement
Advertisement

धरानमा चार वर्षअघि २०७१ सालमा बाँदर व्यवस्थापन संघर्ष समिति नै गठन गरेर स्थानीयले धरान नगरपालिकासंग समस्या समाधानको माग गर्न थालेको थियो । तत्कालिन कार्यकारी अधिकृत विष्णु कोईरालाले बाँदर नियन्त्रण गर्न भन्दै साढे ९ लाख रुपैया खर्च गरे । तर खर्चको शिर्षक र खर्च भएको विवरण बुझाउन नसक्दा महालेखा परिक्षण कार्यालयले बेरुजु देखाएको धरान उपमहानगरपालिका लेखा अधिकृत भेषराज अधिकारीले बताए ।

नगरपालिकाले ५ सय १८ वटा बाँदर पक्रन ९ लाख १८ हजार ९ सय ६० रुपैयाँ भुक्तानी दिएको पाइएको छ । तर, महालेखाले बाँदर पक्राउ गरिएको कुनै रेकर्ड नै फेला पारेको छैन् । बाँदरको नाममा तत्कालिन नगरपलिकाको उक्त रकम हिनामिनाको श्रेणीमा महालेखाले राखेको छ । यता रकम बेरुजु देखिएको छ भने बाँदरको समस्या धरानमा अझै जस्ताको त्यस्तै छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top