×

NEPAL TIMES UPDATES

Playing
नेपाली भूमि लिपुलेकबाट भारत–चीन व्यापार, बालेनको नयाँ सरकारले के भन्ला ? || Nepal Times
Mar 22, 2026
Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026

इन्डोनेसियामा ज्वालामुखी विष्फोट हुँदा ठूलो हताहती

१९ मंसिर २०७८

१९ मंसिर, एजेन्सी ।
ज्वालामुखी सक्रियताका हिसावमा विश्वमा अग्रणी मुलुक भित्र पर्ने दक्षिण पूर्वी एशिया र ओशिनियामा फैलिएको विशाल राष्ट्र इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी विष्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । विष्फोटमा परी दर्जनौँ घाइते भएका छन् ।

जाभा आइल्याण्डको माउन्ट समेरुमा ज्वालामुखी विस्फोट भएको हो । इन्डोनेसियाको नेशनल बोर्ड अफ डिजास्टर म्यानेजमेन्ट (बिएनपिबी) ले आइतबार जारी गरेको वक्तव्यमा ९८ जना घाइते भएको उल्लेख छ । शनिबार भएको ज्वालामुखी विस्फोटका कारण दशौँ हजार मानिस विस्थापित भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Advertisement

ज्वालामुखीबाट निस्किएको तातो लाभा तथा खरानीले स्थानीय गाउँ ढाकिँदा मानवीय क्षति भएको हो । ज्वालामुखीबाट नजिक रहेको लुमाजङ जिल्लाको गाउँबाट कम्तीमा ३०० परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीले बताएका छन् । उद्धार तथा राहतको काम जारी रहेको समाचारमा जनाइएको छ । तर बेपत्ताहरुको यकिन संख्या भने थाहा नभएको वक्तव्यमा उल्लेख छ ।

१७ हजार ५ सय ८ द्वीप र करिब २७ करोड जनसंख्या भएको इन्डोनेसिया विश्वको चौथो अधिक जनसंख्या भएको मुलुक हो । यसअघि सन् २०१८ मा ज्वालामुखीपछि आएको सुनामीका कारण इन्डोनेसियामा २ सय २२ जनाभन्दा बढीको मृत्यु भएको थियो । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते भएका थिए । इन्डोनेसियामा १ सय २७ सक्रिय ज्वालामुखीहरू छन् र लगभग ५० लाख मानिसहरू खतराको क्षेत्रहरूमा बसोबास गर्दछन् ।

भर्खरको समाचार

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top