एजेन्सी, साउन २७
अन्रिक्ष यस्ता रहस्यले भरिएको छ । जुन रहस्य पत्तालगाउन धेरै मुस्किल पर्दछ । तर बैज्ञानिकहरुले एउटा यस्तो ग्रह पत्ता लगाएका छन् जहाँ ७ घण्टा मात्र बस्ने हो भने हाम्रो जिवनको पुरा एक वर्ष समाप्त हुन्छ ।
वास्तवमा यस्तो खोज केपलर ‘टेलिस्कोप’ द्धारा सो ग्रहको खोज गरिएको हो । यो ग्रहको नाम भ्एक्ष्ऋ द्दद्धटघढघद्धठद्ध द हो । यस ग्रहको अर्को नाम ऋज्ञद्द)घद्धठद्ध द पनि हो । यस ग्रहलाई अन्तरिक्षको सवै भन्दा तिब्र ग्रह मानिएको छ । यस ग्रह आफ्नो कक्षमा आउन केवल ६.७ घण्टा मात्र लगाउँछ ।
केपलर टेलिस्कोपले हाल सम्म २ हजार ३ सय ग्रहको खोज गरिसकेको छ वैज्ञानिकका अनुसार स्टेलर रेडिएशनका कारण सो ग्रहको वातावरण एकदमै नराम्रो भएकाले त्यहाँ जिव अस्तित्व रहन सक्ने अवस्था छैन । तरपनि वैज्ञानिकह यस ग्रहको थप अनुसन्धानमा जुटेका छन् ।