गृहमन्त्री खाँणद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

२५ मंसिर २०७८, शनिबार
Share this
779shares

२५ मंसिर, काठमाडौं।

Advertisement

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण उम्मेदवारी दर्ता गराएका छन् ।

गृहमन्त्री खाँणले केहीबेरअघि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवा पक्षमा छन् । देउवाले पनि आगामी कार्यकालको सभापति पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top