देउवालाई बधाई दिँदै बाबुरामले भने–अग्रगमनकारी शक्तिबीच एकता होस्

२८ मंसिर ७८, बुधबार

२९ मंसिर, विराटनगर ।
नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अग्रगमनकारी शक्तिबीच एकताको कामना गरेका छन् ।

समाजिक सञ्जालमार्फत भट्टराईले देउवाको नेतृत्वमा लोकतान्त्रिक गणतन्त्र थप बलियो भएर प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउने शुभेच्छा पनि व्यक्त गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट देउवा दोस्रोपटक सभापतिमा निर्वाचित भएका हुन् ।

उनी कोइराला परिवारभन्दा बाहिरबाट कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित हुने पहिलो नेता बनेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top