×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई तालिबानको चेतावनी

१२ पुष २०७८

१२ पुस, एजेन्सी ।
तालिबान सरकारले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको छ।

तालिबान सरकारका विदेशी राजनीतिक मामिला उपमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजईले अफगानिस्तानको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गर्न नहुने बताएका छन्। अब आफूहरु स्वतन्त्र देश रहेको र स्वतन्त्र रुपमा निर्णय लिइरहेको उनले बताएका छन्।

उपमन्त्री स्टानिकजईले भने, ‘चार दशकमा पहिलोपटक हाम्रो देश स्वतन्त्र भएको छ। पछिल्लो चार महिनामा अफगानिस्तानले स्वतन्त्र रुपमा आफ्नो फैसला लिइरहेको छ।’

उनले चेतावनीको भाषामा भनेका छन्, ‘दुश्मनहरुले यो नसोचून् कि ४० वर्षको युद्धले अफगानिस्तान कमजोर भएको छ, आवश्यक परेमा आउँदो ४० वर्षसम्म लड्ने क्षमता छ।’

उपमन्त्री स्टानिकजईले आर्थिक समस्याका कारण दैनिक रुपमा सयौँ अफगानी देश छोडेर इरान गइरहेको पनि स्वीकार गरेका छन्। तर धेरैले सीमा पार गर्न नपाएको वा मृत्यु भएको पनि उनले स्वीकार गरेका छन्।

उनले छिमेकी देशसँग सहयोगका लागि अपिल गरेका छन्। अफगान शरणार्थीका लागि सीमा खोल्न र भिसा नियम खुकुलो बनाउन पनि उनले आग्रह गरेका छन्।

उनले महिलाहरुलाई जागिर गर्ने तथा छात्राहरुलाई अध्ययनको अवसर रहेको दाबी गरे, तर अफगानिस्तानको संस्कृति पश्चिमी देशको भन्दा फरक रहेको पनि उनले औंल्याए।

तालिबानले सत्ता हत्याएसँगै महिलामाथि कडा नियम लागु गरेको छ। हालैमात्र उसले मध्यम तथा लामो दूरीको यात्रा गर्दा अनिवार्य रुपमा परिवारका पुरुष सदस्य साथमा हुनुपर्ने नियम लागु गरेको छ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top