×

NEPAL TIMES UPDATES

Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026
Playing
एक हजार भन्दा बढी राजनीतिक नियुक्ति धरापमा, के नैतिकता देखाउँलान् ? || Nepal Times
Mar 22, 2026
Playing
के मध्यपूर्वको यु*द्ध आणविक बन्दैछ ?ह्वाइट हाउस*मा कर्मचारी प्र*शिक्षण सुरु|| Nepal Times
Mar 22, 2026
Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026
Playing
एल्गोरिदमदेखि डायस्पोरासम्मः रास्वपाको उभार कसरी सम्भव भयो ?|| Nepal Times
Mar 22, 2026
Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026
Playing
नेपाली भूमि लिपुलेकबाट भारत–चीन व्यापार, बालेनको नयाँ सरकारले के भन्ला ? || Nepal Times
Mar 22, 2026
Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026

सद्दाम हुसेनलाई फाँसी दिएको १५ वर्षपछि छोरी रगदले गरिन् यस्तो अपिल

१७ पुष २०७८

१७ पुस, एजेन्सी ।
इराकका राष्ट्रपति रहेका सद्दाम हुसेनलाई ३० डिसेम्बरमा फाँसी दिइएको थियो ।

उनको मृत्युको १५ वर्षपछि छोरी रगद हुसेनले इराकका नागरिकहरूलाई अरब क्षेत्रको परिवर्तनका लागि भूमिका निर्वाह गर्न अपिल गरेकी छन् ।

Advertisement

आफ्ना पिताको एक ठूलो तस्वीरको अगाडि बसेर रगदले एकअर्काप्रतिको शत्रुता त्यागेर एकजुट हुन अपिल गरेकी हुन् । उनले सम्प्रदाय र आफ्नो पृष्ठभूमिलाई पछाडि छाडेर एकअर्कालाई माफी दिएर अघि बढ्न पनि आग्रह गरेकी छन् ।

रगदले आफ्नो सम्बोधनमा इराकले अरबका कुनै पनि गुटमा सहभागी हुन नहुने धारणा राखेकी छन् । उनले भनेकी छन्, इराकले अरबका कुनै गुटमा सहभागी हुन जरुरी छैन । म तपाईँहरूलाई आग्रह गर्छु कि आपसी मतभेदलाई बिर्सौँ । हामी एकजुट भयौँ भने मात्रै इराकका लागि केही गर्न सक्नेछौँ ।

रगदले आफ्ना पिताको १५औँ स्मृति दिवसका अवसरमा एक रेकर्ड गरिएको सन्देश जारी गर्दै यस्तो अपिल गरेकी हुन् । रगदले भविष्यमा इराकको राजनीतिमा आउने सम्भावनालाई इन्कार गरेकी छैनन् । सद्दाम हुसेनकी जेठी छोरी रगदको विद्यालय पढ्दै गर्दा विवाह भएको थियो ।

त्यतिबेला उनको उमेर १५ वर्षको थियो । उनको विवाहका बेला इराक र इरानबीच युद्ध चलिरहेको थियो । सन् १९९६को फरवरीमा २५ वर्षको हुँदा रगदले आफ्नो परिवारको आग्रहमा सम्बन्धबिच्छेद गरेकी थिइन् । त्यसको दुई दिनपछि उनका पतिको हत्या भएको थियो ।

सन् २००६ को ३० डिसेम्बरमा सद्दाम हुसेनलाई फाँसी दिइएको थियो । मानवताविरुद्धको अपराध गरेको अभियोगमा उनलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top