×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026
Playing
बालेन सरकारलाई लिपुलेकबाट मोदीको चेक || Nepal Times
Mar 22, 2026
Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026
Playing
एक हजार भन्दा बढी राजनीतिक नियुक्ति धरापमा, के नैतिकता देखाउँलान् ? || Nepal Times
Mar 22, 2026
Playing
के मध्यपूर्वको यु*द्ध आणविक बन्दैछ ?ह्वाइट हाउस*मा कर्मचारी प्र*शिक्षण सुरु|| Nepal Times
Mar 22, 2026
Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026
Playing
एल्गोरिदमदेखि डायस्पोरासम्मः रास्वपाको उभार कसरी सम्भव भयो ?|| Nepal Times
Mar 22, 2026
Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026

भारतमा विषाक्त रक्सी सेवनबाट कम्तिमा ८ जनाको मृत्यु

२ माघ, एजेन्सी । भारत बिहारको नालन्दा जिल्लामा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा ८ जनाको ज्यान गएको छ ।

शनिबार प्रहरीले नालन्दामा अवैध रक्सी सेवनबाट ८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतकहरू छोटी पलरी र पहार टल्लीका बासिन्दा रहेको प्रहरीको भनाइ छ । शुक्रबार काम गरेर घर फर्किएपछि सँगै रक्सी सेवन गरेका श्रमितको मृत्यु भएको हो ।

Advertisement

नालन्दाका प्रहरी अधिकारी अशोक कुमारले रक्सी सेवनबाट ८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । विषाक्त रक्सी सेवनबाट अन्य मानिस गम्भीर बिरामी भएका कारण मृतकको संख्या बढ्न सक्ने कुमारको भनाइ छ । ‘२ जनालाई अस्पताल भर्ना गरिएको छ र उनीहरूको अवस्था गम्भीर छ तर बिरामी भएकाको संख्या योभन्दा बढी हुन सक्छ’, कुमारले भने ।

बिहारमा सन् २०१६ को अप्रिलदेखि मदिरामाथि प्रतिबन्ध लगाइएको छ । तर शुक्रबार भएको घटना विगत ६ महिनाको अवधिमा भएको सातौं हो । उक्त अवधिमा विषाक्त रक्सी सेवनबाट ४० भन्दा बढीको ज्यान गइसकेको छ ।

यसैबीच, मुख्यमन्त्री नीतीश कुमारको गृह जिल्ला नालन्दामा घरेलु रक्सी सेवनबाट मानिसहरूको मृत्यु भएपछि विपक्षी दलले कुमारको राजीनामा मागेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

बिहारको विपक्षी दल आरजेडीले विषाक्त रक्सी सेवनबाट मानिसको लगातार ज्यान गइरहेको भन्दै मुख्यमन्त्री कुमारले पदबाट राजीनामा दिनुपर्ने बताएको छ । ‘पछिल्लो समय बिहारमा विषाक्त रक्सी सेवनबाट भएको मृत्युपछि पनि नीतीश कुमारको आँखा खुलेको छैन’, आरजेडीका प्रवक्ता शक्ति सिंह यादवले भने, ‘बिहारमा रक्सीमाथिको प्रतिबन्ध पूरा असफल भएको छ र नीतीश कुमारले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top