×

NEPAL TIMES UPDATES

Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026

रुसले युक्रेनमा हमला गरेपछि ईयूले लगायो रुसी रक्षामन्त्री र सेनापतिमाथि प्रतिबन्ध

१२ फाल्गुन २०७८

१२ फागुन, एजेन्सी । युरोपेली युनियन (ईयू)ले रुसी रक्षामन्त्री र सेनापतिमाथि प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमा हमला गरेपछि रक्षामन्त्री र सेनापतिसहितका अधिकारीमाथि प्रतिबन्ध लगाएको हो ।

युरोपेली युनियन (ईयू)ले रुसी रक्षामन्त्री सर्गेई शोइगुमाथि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । ईयूले रक्षामन्त्रीसहित रुसको जल, स्थल र वायु सेनाका प्रमुखको सम्पत्ति रोक्का गरेको छ भने भिसामाथि प्रतिबन्ध लगाएको छ ।

Advertisement

त्यस्तै, ईयूले रुसको सरकारी टेलिभिजन आरटीका प्रधान–सम्पादकको सम्पत्ति रोक्का गर्दै भिसामाथि प्रतिबन्ध लगाएको छ ।

पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि पश्चिमी मुलुकले रुसमाथि प्रतिबन्ध थप कडाइ गरेका छन् । ईयूसहित पश्चिमी मुलुकको क्रेमलिनको प्रोपागाण्डामा संलग्न भएको भन्दै आरटीकी मार्गारिटा सिमोन्यान, रुसी विदेशमन्त्रीकी प्रवक्ता मारिया जाखारोभा र क्रेमलिनको पक्षमा लेख्दै आएका भ्लादिमिर सोलोभ्यभ र पिटर टोल्सटोयमाथि पनि प्रतिबन्ध लगाएका छन् ।

यसबाहेक, रुसका प्रमुख बैंक भीईबी, रोसिया र प्रोम्सभ्याजमाथि समेत प्रतिबन्ध लगाइएको छ । ईयूले युरोपेली वित्त बजारमा मस्कोको ‘सोभरेन डेट’ को पहुँच सीमित पारेको छ । साथै, डोनेट्स्क र लुहान्सक क्षेत्रबाट हुने आयातमाथि समेत प्रतिबन्ध लगाइएको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top