×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

रुसद्वारा युक्रेनका दुई वटा सहरमा अस्थायी युद्धविराम घोषणा

२१ फाल्गुन २०७८

२१ फागुन, एजेन्सी । रुसले युक्रेनका दुई वटा सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले मरिपोल र भोल्नोभाखाकामा अस्थायी युद्धविराम घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ती सहरबाट सर्वसाधरणलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरेको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै रुसी सञ्चारमाध्ययमहरुले जनाएका छन् । दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो ।

Advertisement

झण्डै चार लाख ५० हजार जनसंख्या रहेको मरिपोलमा युक्रेनको मुख्य व्यापार बन्दरगाह रहेको छ । यो सहर रुस–क्राइमिया सडक मार्गमा पर्छ । त्यहाँ रुसले युक्रेनमा आक्रमण शुरु गरेदेखी नै ठूला मुठभेड भइरहेको छ, रुसले यो सहर कब्जामा लिएको छ । भोल्नोभाखा भने कमै परिचित सानो सहर हो । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर युक्रेनका सर्वसाधरणलाई खतरा हुने खालका गतिविधि नगरेको दाबी गर्दै सैन्य संरचनामा मात्रै आक्रमण गरिएको बताएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेको दश दिन भएको छ । रुसी आक्रमण शुरु भएपछि १० लाख भन्दा धेरै मानिस युक्रेनबाट पलायन भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । रुसी आक्रमणबाट खेअर्सन सहरका धेरैजसो संरचनाहरु ध्वस्त भएका बीबीसीले जनाएको छ । राजधानी किभ र दोस्रो ठूलो सहर खार्किभमा पनि ठूला ठूला लडाइँ भएका छन् । मरिपोलको दक्षिणी बन्दरगाह रुसी सेनाको कब्जामा छ भने ओडेसामा पनि आक्रमण भएको छ ।

युरोपको सबैभन्दा ठूलो पारमाणविक ऊर्जा केन्द्र रुसले कव्जा गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा नो–फ्लाई जोन लागू गर्न प्रस्ताव गरेको भए पनि अस्वीकार गरेपछि उनले पश्चिमा देशहरुको आलोचना गरेका छन् ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top