×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

युक्रेनमा एक बाल अस्पतालमा हवाई आक्रमण; विश्व समुदायले बेवास्ता गरेको जेलेन्स्कीको टिप्पणी

२६ फाल्गुन २०७८

२६ फागुन, एजेन्सी । रुसले युक्रेनको बन्दरगाह सहर मारिओपोलमा रहेको एउटा बाल अस्पतालमा हवाई आक्रमण गरेको छ । आक्रमणबाट अस्पतालमा ठूलो क्षति भएको त्यहाँको नगर परिषद्ले जनाएको छ ।

घटनापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘बालबालिका भग्नावशेषमुनि रहेका र यो बर्बरतामा विश्वले कहिलेसम्म बेवास्ता गरेर सहयोगी बनिरहन्छ ? भन्दै टिप्पणी गरेको बीबीसीले जनाएको छ । केही घाइतेहरूलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ ।

Advertisement

त्यसअघि युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले अन्तर्राष्ट्रिय समुदायलाई दक्षिणपूर्वी सहर मारिओपोलमा हस्तक्षेप गर्न र त्यहाँ रहेका झण्डै चार लाख मानिसलाई सहायता दिन आह्वान गरेका थिए ।

रुसले यसअघि उच्च प्रभावित सहरका नागरिकलाई ६ वटा मार्गबाट अन्यत्र पठाउन १२ घण्टा लामो युद्धविराममा सहमति गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले अबको प्राथमिकता सीमामा रहेका शरणार्थीलाई सहायता गर्ने हुनुपर्नेमा जोड दिएको छ ।

रुसले आक्रमण गरेपछि युक्रेन छोडेर बाहिरिएका २० लाख मानिसमध्ये झण्डै आठ लाखजना बालबालिका रहेको सेभ द चिल्ड्रेनले जनाएको छ ।

यसैबीच रुसले युक्रेनसँग अर्को चरणको शान्तिवार्ता गर्न चाहेको बताएको छ । रुसका प्रवक्ता डिमित्री पेस्कोभले रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको बताए । तर त्यसका लागि युक्रेनको तर्फबाट पनि पहल हुनुपर्नेमा उनको जोड छ ।

यसअघि भएका तीन चरणका वार्ता निश्कर्षविहिन भएका थिए । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top