×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देशभर तापक्रम बढ्दै, आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ पर्नसक्ने

२६ फाल्गुन २०७८

२६ फागुन, काठमाडौँ । प्रि–मनसुन सुरु भइसकेकाले देशभर तापक्रम बढ्दै गएको छ भने बेलुका पख हावा चल्न थालेको छ । मनसुन अघिको समय प्रि मनसुनमा दिउँसो गर्मी धेरै हुने र त्यसपछि चट्याङ पर्ने हुन्छ ।

आज पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।

Advertisement
Advertisement

उनकाअनुसार तत्कालका लागि तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना भने देखिएको छैन । तर, यो समयमा स्थानीय वायुको प्रभावका कारण जुनसुकै बेला पनि हुरी चल्ने जोखिम रहने भएकाले सचेत हुनुुपर्नेमा मौसमविद्को जोड छ । मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुनको समय मानिन्छ ।

यसैबीच, आज हिजो–अस्ति जस्तो पारिलो घाम लागेको छैन । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् राजु प्रधानांगले बताए ।

उनका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुनेछ ।

Advertisement

यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का केही पहाडी क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top