×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

अमेरिकी विदेशमन्त्री संवेदनहीनः चीन

८ चैत्र २०७८

८ चैत्र, एजेन्सी ।
चीनले अमेरिकाका विदेश मन्त्री एन्टनी ब्लिङ्कनको चीनबारे ताजा बयानमा कडा आपत्ति जताउँदै उनीहरुले चीनबारे झुटो फैलाइरहेको आरोप लगाएको छ ।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिंगले अमेरिकालाई संवेदनहीनको उपमा दिएकी छिन् । उनले ट्वीटरमा भनिन्, ‘चीनका जनता यात्रु विमान दुर्घटनाबाट आहत भइरहेका बेला अमेरिकी विदेशमन्त्रीले चीनमा ‘नरसंहार’ बारे झुटो फैलाइरहेका छन् । यो कति संवेदनहीन हो ।’

Advertisement
Advertisement

अमेरिकाका विदेशमन्त्रीले होलोकास्ट म्युजियमको आठौँ वर्षगाँठमा सोमबार होलोकास्टपछि अमेरिकाले सात पटक नरसंहार गरिएको छ भनेर निष्कर्ष निकालेको बताएका छन् । यसै क्रममा उनले बर्मामा रोहिङ्ग्याविरुद्ध नरसंहारको कुरा गरे र चीनबारे पनि उल्लेख गरे ।

चीनबारे कुरा गर्दै ब्लिङ्कनले भने, ‘मानवाधिकारको हनन गर्नेहरुले यसको नतिजा भोग्नुपर्नेछ । अमेरिकाले चीनभित्र र बाहिर असन्तुष्ट र मानवाधिकारको रक्षा गर्नेहरुको दमनको कोसिसका लागि चीनका थुप्रै अधिकारीमाथि भिसामाथि प्रतिबन्ध लगाएको छ ।’

ब्लिङ्कनको यो टिप्पणीले रिसाएकी चीनको विदेश मन्त्रालयकी प्रवक्ताले भनिन्, ‘एक नजर दिउँ त अमेरिकाले के गरेको छ र उनीहरुले के के गरिरहेका छन् । मूल अमेरिकीविरुद्ध नरसंहार, जातीय भेदभाव र बन्दुकसँग जोडिएको हिंसा । यसबाहेक इराकी र अफगानिस्तानविरुद्ध क्रुरता ।’

Advertisement
Advertisement

हुआ चिनयिङले आफूलाई मानवाधिकारको रक्षक ठान्ने अमेरिकी अधिकारी आफ्नो कल्पनाको दुनियाँबाट जागा हुनुपर्ने बताएकी छिन् ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top