×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मन्त्रिपरिषद हेरफेर हुँदैछ, अब सरकारमा हाम्रो हैसियत अनुसार पद चाहिन्छः प्रचण्ड

८ चैत्र २०७८

८ चैत्र, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको सम्भावना रहेको बताएका छन्।

जनकपुरमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषद हेरफेर बारे छलफल भएको जानकारी दिएका हुन्।

Advertisement
Advertisement

उनले अबको हेरफेरमा माओवादी केन्द्रले आफ्नो हैसियत अनुसारको भाग पाउने बताए। मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ। केही मन्त्रालय हेरफेरको सम्भावना छ। मैले त प्रधानमन्त्रीसँग भनिरहेको छु, उनले भने।

लोकतान्त्रिक समाजवादी पार्टी का नेताहरुले गठबन्धन गर्नेबारेमा देउवासँग छलफल गरिरहेको भए पनि कुनै निष्कर्ष ननिस्केको प्रचण्डले बताए। लोसपाको विषय औपचारिक छलफल भएको छैन। तर लोसपाका नेताको प्रधानमन्त्रीसँग भेट भइरहेको छ, उनले भने।

प्रचण्डले गठबन्धन र सरकार गठनमा माओवादी केन्द्रेले सबैभन्दा बढी त्याग गरेको बताए। उनले अब भने माओवादी केन्द्रले मात्रै त्याग नगर्ने बताए। माओवादी केन्द्रले सबैभन्दा बढी त्याग गरेको छ।

Advertisement

प्रधानमन्त्रीको पार्टीको महाधिवेशनसम्म सहयोग गर्नुस भन्नुभयो र माधव नेपालले नयाँ पार्टी बनाएको सहयोग गर्नुस भन्नुभयो। सहयोग गर्ने काम माओवादीकै हुने गरेको छ। प्रधानमन्त्री बनाउने पनि। माओवादीलाई अब हाम्रो हैसियत अनुसार चाहिन्छ भनेका छौं,उनले भने।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top