×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चुनावको परिणाम वाम शक्तिको पक्षमा पार्न पनि एकता गर्नैपर्छः घनश्याम भुसाल

८ चैत्र २०७८

८ चैत्र, काठमाडौं ।
नेकपा एमालेका नेता घनश्याम भुसालले चुनावी परिणामलाई वामपन्थीहरूको पक्षमा पार्न वाम एकताको विकल्प नरहेको बताएका छन् ।

मंगलबार पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले वैशाख ३० मा हुने स्थानीय तहको चुनावको परिणाम वाम शक्तिको पक्षमा पार्न वाम एकता गर्नैपर्ने बताएका हुन् ।
स्थानीय चुनाव आइसक्यो । एमाले ठूलो पार्टी हो उसले आफ्नो साइज अनुसारको जितिहाल्छ ।

Advertisement
Advertisement

माओवादी र एकीकृत समाजवादीले पनि आफ्नो साइजअनुसार जितिहाल्छन् । तर, यो चुनावको परिणामलाई वामहरूको पक्षमा पार्न वाम एकताको विकल्प छैन, उनले भने । भुसालले तीन कम्युनिष्ट पार्टीबीच वैचारिक र सैद्धान्तिक विमति नरहेकाले छुट्टाछुट्टै पार्टी आवश्यक नरहेको बताए ।

Advertisement

एमाले, माओवादी र एकीकृत समाजवादीबीच कुनै सैद्धान्तिक र वैचारिक विमति छैनन् भने किन तीनवटा कम्युनिष्ट पार्टी बनाउने ? एउटै सिद्धान्त र विचारको रामरमिता किन गर्ने ? उनले भने ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top