×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ब्राजिलको सानदार जित, चिलीको विश्वकपमा छनोट हुने सम्भावना न्युन

११ चैत्र २०७८

११ चैत्र, एजेन्सी ।
फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ ।

ब्राजिलले घरेलु मैदानमा चिलीलाई ४–० ले सहजै हराएको हो । माराकाना स्टेडियम रियो दि जेनेरियोमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलको सहज जितमा नेयमार, भिनिसियस जुनियर र फिलिपे कौटिन्होले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल निस्किएको थियो ।

Advertisement
Advertisement

यो जितसँगै यसै वर्ष कतारमा हुने विश्वकपमा स्थन पक्का गरिसकेको ब्राजिलको १६ खेलबाट ४२ अंक पुगेको छ । शीर्षस्थानमा रहेको अपराजित ब्राजिलले १३ जित र ३ बराबरीको नतिजा निकालेको छ । ब्राजिलसँगको हारपछि चिलीको विश्वकपमा छनोट हुने सम्भावना न्युन बनेको छ ।

चिली १७ खेलबाट १९ अंक जोडेर सातौं स्थानमा रहेको छ । यस्तै आजै विहान भएको खेलमा दुई पटकको विश्व विजेता उरुग्वेले कतार विश्वकपमा स्थान सुरक्षित गरेको छ । दक्षिण अमेरिकी छनोटको खेलमा पाहुना टोली पेरुमाथि १–० गोलको जित निकाल्दै उरुग्वेले कतार यात्रा तय गरेको हो ।

Advertisement

उरुग्वेको जितमा जर्जियन डी एरेस्काइटाले ४२औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस्तै कोलम्वियाविरुद्ध बोलिवियाले (४–०), र पाराग्वेविरुद्ध इक्वेडर (३–१)को जित निकालेको छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top