म्यासेडोनियालाई हराउँदै पोर्चुगल फिफा विश्वकपमा छनोट

१६ चैत, एजेन्सी । पोर्चुगल विश्वकपका लागि छनोट भएको छ ।

युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले हराउँदै पोर्चुगल फिफा विश्वकपमा छनोट भएको हो ।

पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । फर्नान्डेसले खेलको ३२ औँ र ६५ औं मिनेटमा गोल गरे ।

Advertisement

प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २–० गोलले हराउँदै विश्वकपमा स्थान बनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top