×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी, अर्जेन्टिना बराबरीमा रोकियो

१६ चैत्र २०७८

१६ चैत, एजेन्सी । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बोलिभियालाई हराएको छ ।

आज बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ४–० गोलले हराएको हो ।

Advertisement
Advertisement

ब्राजिलका रिचार्लिसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक-एक गोल गरे । दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको ब्राजिल यसअघि नै कतारमा हुने विश्वकपका लागि छनोट भैसकेको छ ।

अर्को खेलमा पेरुले पाराग्वे र उरुग्वेले चिलीलाई समान २–० ले हराएका छन् । कोलम्बियासँग भेनेजुएला १–० ले पराजित भएको छ ।

यस्तै अर्जेन्टिना बराबरीमा रोकिएको छ । अर्जेन्टिना इक्वेडरसँग एक–एक गोलको बराबरीमा रोकिएको हो ।

Advertisement
Advertisement

खेलको २४ औं मिनेटमा जुलियन अल्भारेजले गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा इन्नर भ्यालेन्सियाले गोल गरी इक्वेडरलाई बराबरीमा ल्याए । अर्जेन्टिनाले यसअघि नै विश्वकपमा स्थान पक्का गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top