Nepal Times
Nepal Times
3
Shares

आज सुनको भाउ प्रतितोला ९८ हजार ७ सय रुपैयाँ निर्धारण

आज सुनको भाउ प्रतितोला ९८ हजार ७ सय रुपैयाँ निर्धारण

२१ चैत, काठमाडौँ । सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा चार सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.