सुनको मूल्य ताेलामा ५ सय रुपैयाँ बढ्याे

२३ चैत ७८, बिहीबार

काठमाडौं, २४ चैत । सुनको भाउ बिहीबार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ ।

Advertisement

यसअघि, बुधबार सुन तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने एक रुपैयाँले घटेको छ । बुधबार १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ३ सय ३४ रुपैयाँ निर्धारण भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top