रौतहटको राजपुरका मेयर अख्तर दुई वडाध्यक्षसहित एमालेमा प्रवेश

२४ चैत ७८, शुक्रबार

काठमाडौं , चैत्र २५ । रौतहटको राजपुर नगरपालिकाका मेयर मोहम्मद साकिल अख्तर शुक्रबार नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकोट पुगेर कांग्रेसबाट निर्वाचित मेयर अख्तर दुई वडाध्यक्षसहित एमालेमा प्रवेश गर्नुभएको हो ।

एमाले स्थायी कमिटी सदस्य तथा रौतहटका नेता प्रभु साहले अख्तरको टोलीसँग वार्ता गर्नुभएको थियो । मेयरसँगै वडा नम्बर ३ र ९ नम्बर वडाका वडाध्यक्ष पनि एमालेमा प्रवेश गर्नूभएको छ। उहाँहरुसँगै कांग्रेस जिल्ला कार्यसमिति रौतहटका सदस्य शेख मुबारक, शेख इम्ताज र लोसपाका केन्द्रीय सदस्य शेख मन्जुर पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

मधेसका विभिन्न जिल्लाका पालिकामा यसअघि कांग्रेस, माओवादी र जसपाबाट निर्वाचित जनप्रतिनिधिहरु एमाले प्रवेश गर्ने क्रम बढेको छ । रौतहटका कांग्रेसबाट निर्वाचित अरु जनप्रतिनिधिलाई एमाले प्रवेश गराउने कार्यक्रम आयोजना हुन लागेको साहले बताउनुभयो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top