ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयरमा कांग्रेस विजयी

३ जेष्ठ ,ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमिर मादेन विजयी भएका छन ।

गठबन्धनका उम्मेदवार मादेनले दुई हजार ३६७ मतको भारी अन्तरले नेकपा एमालेका छत्रपति प्याकुरेललाई पछि पार्दौ विजय हासिल गरेका छन।

उनले ६ हजार १७९ मत प्राप्त गरेका छन । उनका प्रत्यासी नेकपा एमालेका छत्रपति प्याकुरेलले तीन हजार ८१२ मत मात्र प्राप्त गरे ।

२०७४ सालको निर्वाचनमा विजयी बनि ५ वर्ष मेयर चलाएका प्याकुरेल फराकीलो मतले पराजित भएका हुन ।

उता, उपमेयर पदमा भने नेकपा एमालेकी भीमादेवी ओझाले चार सय ३३ मतको अन्तरले विजयी बनेकी छिन । उनले चार हजार २७७ मत प्राप्त गरेकी छिन। ओझाका प्रत्यासी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार बमबहादुर भट्टराईले तीन हजार ८४४ मत प्राप्त गरेका छन ।

विजयी ओझा पनि नेकपा एमालेका तर्फबाट नगरपालिको वडा नं।५ को वडाध्यक्ष बनिसकेका हून । पराजित बन्नुभएका भट्टराई गएको ५ वर्ष उपमेयर पद सम्मालि

सकेका हून ।यस्तै नगरपालिकाको ११ वडामध्ये नेकपा एमालेले ३, ४, ७ र ९ वडामा वडाध्यक्ष जितेको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले वडा न।१, ६ र ८ को वडाध्यक्ष जित हात पारेको छ । गठबन्धनकै अर्को घटक नेकपा माओवादीले वडा नं।

५, १० र ११ को वडाध्यक्ष जितेको छ भने नेकपा एकीकृत समाजवादीले वडा नं। २ मा जित हासिल गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top