×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

थाइल्यान्डले हटायो गाँजामाथिको प्रतिबन्ध, करिब ४ हजार कैदीहरु रिहा हुने

२६ जेष्ठ २०७९

२६ जेष्ठ, एजेन्सी । थाइल्यान्डले गाँजालाई प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाएको छ ।

कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै थाइल्यान्डले गाँजामाथिको प्रतिबन्ध हटाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

थाइल्यान्ड गाँजामाथिको प्रतिबन्ध हटाउने दक्षिण–पूर्वी एसियामै पहिलो देश बनेको छ । अब थाइल्यान्डमा गाँजाको खेती गर्न पाइने छ ।

प्रतिबन्ध फुकुवा भएसँगै सरकारले खेती गर्नको लागि नागरिकहरुलाई गाँजाको १० लाख विरुवा वितरण समेत गर्ने भएको छ ।

आजदेखि थाइल्यान्डका नागरिकले चाहेमा प्रति परिवार गाँजाका ६ वटा विरुवा सरकारबाट प्राप्त गर्न सक्नेछन् भने कम्पनीहरुले अनुमति लिएर गाँजाको खेती गर्न सक्नेछन् ।

गाँजामाथिको प्रतिबन्ध हटाउनु नागरिकका लागि आम्दानी गर्ने अवसर भएको थाइल्यान्डका उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री अनुटिन चर्नविराकुलले सामाजिक सञ्जालमार्फत बताएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अब रेस्टुरेन्टहरुमा गाँजा मिसाइएको खानेकुरा बेच्न तथा उपचारको रुपमा गाँजालाई स्वतन्त्र रुपमा प्रयोग गर्न पाइन्छ ।

गाँजामाथिको प्रतिबन्ध हटेसँगै सरकारले यस सम्बन्धी मुद्दामा जेल बसिरहेका झन्डै ४ हजार कैदीहरु रिहा गर्ने सरकारी अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गाँजालाई लागुऔषधको सूचीबाट हटाएको भए पनि मनोरञ्जनका क्षेत्रमा भने प्रतिबन्ध कायमै रहेको छ ।

चुरोटमा गाँजा मिसाउन पाइँदैन । गाँजा नियन्त्रण फुकुवा तथा उपयोग सम्बन्धी थाई संसद्ले कानुनको मस्यौदा बनाइरहेको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top