×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पारित भयो प्रदेश १ को बजेट 

१९ असार २०७९

१८ असार,विराटनगर ।

प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट बहुमतले पारित भएको छ ।असार १ गतेमा अर्थमन्त्री इन्द्र आङ्बोले पेस गरेको बजेट आइतबार बसेको प्रदेशसभा बैठकमा बहुमतले पारित गरेको हो । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले पेस गरेको अर्थसम्बन्धीको प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक–२०७९ बहुमतले पारित गरेको हो ।प्रतीपक्ष एमालेले राखेको खर्च कटौतीसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि एमाले बजेटको विपक्षमा उभिएको थियो । ९० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनतर्फ हाल ५० जना सांसद रहेका छन् ।प्रतिपक्षमा एमालेतर्फ सभामुखसहित ४० सांसद रहेका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट ल्याएको थियो ।

भर्खरको समाचार

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

सम्बन्धित खबरहरु

Scroll to Top