Nepal Times
Nepal Times
252
Shares

सुनको भाउ आज ८ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज ८ सय रुपैयाँले बढ्यो

१२ साउन, काठमाडौँ । सुन चाँदीको भाउ आज बढेको छ ।

सुन आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा सुन ९४ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।

चाँदी आज तोलामा ३० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.