×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

नर्भिक अस्पतालविरुद्ध बालेनको एक्शन

२३ श्रावण २०७९

२३ साउन, काठमाण्डौ ।

पछिल्लो समय कानून कार्यान्वयनमा जोड दिदै आएको काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालको संचरना भत्काउन सूचना जारी गरेको छ । काठमाडौँ महानगरपालिकाले सम्झौता विपरीत र नक्सा पास नगरी बनाइएको नर्भिक अस्पतालको संरचना भत्काउन सूचना जारी गरेको हो ।मेयर बालेन्द्र (बालेन) साहको निर्देशनमा महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा भत्काउन भनेको हो ।

नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् ।पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह काठमाडौ महानगरपालिका र संघीय मन्त्रालयहरुले जारी गरेका ऐन नियम तथा विद्यमान प्रावधान विपरित भएका गरेका विथितिहरुविरुद्ध एक्शनमा उत्रिदै आएका छन् ।

केही समय अघि मात्रै पनि विभिन्न स्थानको अनुगमन गर्दै मेयर साहले पार्किङका लागि छुट्याईएको स्थलमा त्यसको उपयोग अन्य प्रयोजनका लागि गरिएको पाइएपछि तत्काल सम्झौता वमोजिमको काम कार्यान्वयन गर्न ब्यापारिक भवनहरुलाई निर्देशन दिएका थिए ।

मेयर साहले काठमाडौंका सडकहरुमा आवातजावतका लागि अवरोध हुने गरी राखिएका व्यापारिक कारोवारका पसलहरु भने अझै हटाउन सकेका छै्रनन् । फुटपाथमा राखिएका सडक पसलहरु नगर प्रहरीले जवरजस्ती हटाएपछि मेयर साह र महानगरको जनस्तरबाट समेत ब्यापक विरोध भएपछि महानगर यो कदमबाट भने पछि हटेको छ । यद्यपि मेयर साह आफै विभिन्न स्थानमा पुगी सडकमा गरिने कारोवार सारेर सटरमा लैजान आग्रह गर्दै आएका छन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top