३० साउन, काठमाण्डौ ।
सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।हिजोको तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि ९७ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।हिजो तोलाको १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।