×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026

बंगलादेशविरुद्ध खेल्ने राष्ट्रिय टोलीमा को –को परे ?, नवयुग र भरत खवास टिम बाहिर

६ आश्विन २०७९

६ असोज,एजेन्सी ।
बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलको लागि राष्ट्रिय टिमको घोषणा गरिएको छ । नेपाल र बंगलादेशबीच खेल दशरथ रंगशालामा असोज ११ गते हुँदैछ । सो प्रतियोगिताका लागि दुई नयाँ खेलाडी समेट्दै नेपाली टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले राष्ट्रिय टोली घोषणा गरेका हुन् ।

हुमगाईंले टोलीमा युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरीलाई समेट्दा अनुभवी खेलाडी नवयुग श्रेष्ठ, भरत खवास, सुनिल बल, आवास लामिछाने, संजोक राई, अभिषेक रिजाल तथा यसअघि टिममा स्थान बनाएका आयुष घलानलाई टोलीमा सहभागी गराइएको छैन ।

प्रशिक्षक हुमागाईले घोषणा गर्ने क्रममा नवयुग अन्य खेलाडीझैं टोलीमा पर्न योग्य रहेको तर यसपटक पर्न नसकेको जानकारी दिएका छन् । टिममा गोलरक्षकमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु समेटिएका छन् ।

हुमागाईले चोटको समस्या रहेको बताउँदै ४ गोलरक्षक टोलीमा राखेको बताए । यस्तै डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रन्जित धिमाल रहेका छन् ।

यस्तै मिडफिल्डरमा सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी, एरिक विष्ट समेटिएका छन् ।भने फरवार्डमा विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी र आशिष चौधरी रहेका छन् ।

टोलीमा युगलकिशोर राई सहायक प्रशिक्षक तथा विनोद डंगोल गोलरक्षक प्रशिक्षक छन् । व्यवस्थापकमा अनिल श्रेष्ठ र फिजियो आविष्कार पुडासैनी रहेका छन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top