×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

ट्वीटर अकाउन्ट भेरिफाइडका लागि अब डलर तिर्नुपर्ने

१४ कार्तिक २०७९

१४ कात्तिक,एजेन्सी ।
अर्बपति एलन मस्कले ट्वीटर खरिद गरेसँगै उनले भेरिफाइड एकाउन्टबाट मासिक २० डलर पैसा असुल्ने योजना अघि सारेका छन् । यसको लागि प्रयोगकर्ताले ट्वीटर ब्लु सब्क्रिप्सनमार्फत पैसा बुझाउनुपर्ने हुनसक्छ । ट्वीटरले भेरिफिकेसन (निलो संकेत चिह्न) पाउने प्रक्रिया परिवर्तन गर्ने तयारी गरेको छ ।

यसै सन्दर्भमा ट्वीटरले अब शुल्क लिएर मात्रै भेरिफिकेसन संकेत चिह्न प्रदान गर्ने मिडिया रिपोर्टहरु पनि आइरहेका छन् तर यसको आधिकारिक पुष्टि भइसकेको छैन । ट्वीटरका मालिक मस्कले एक युजरको ट्वीटमा प्रतिक्रिया दिंदै भेरिफिकेसन प्रक्रिया अब पूर्णरुपमा परिवर्तन हुने भनेर लेखेपछि अहिले यसबारे विश्वभर बहस भइरहेको छ ।

यद्यपि मस्कले त्यसबारे विस्तृतमा केही उल्लेख गरेका छैनन् । एक मिडिया रिपोर्टका अनुसार ट्वीटर अकाउन्ट भेरिफाइ गर्न र भेरिफाइड भइसकेपछि पनि निश्चित शुल्क लिने तयारी भइरहेको छ । द भर्जले लेखेको समाचार अनुसार ट्वीटर अकाउन्ट भेरिफाइ गर्न १९.९९ अमेरिकी डलर र भेरिफाइड भइसकेपछि मासिक ४.९९ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ ।

भेरिफाइड भएको संकेत चिह्न (ब्लु टिक मार्क) लिइराख्ने र नलिने भनेर निर्णय गर्न ९० दिनको समय सीमा दिइने छ । यो समयमा उनीहरुले सस्क्राइब गरेर पैसा नतिरे उनीहरुले भेरिफाइड स्टाटस खोसिनेछ । एलन मस्कले यसबारे निर्णय लिन आफ्ना कर्मचारीहरुलाई नोभेम्बर ७ सम्मको समयसीमा दिएको समाचारमा उल्लेख छ ।

ट्वीटरले भेरिफाइड अकाउन्ट युजरलाई निलो रंगको संकेत चिह्न दिन्छ । यसबाट व्यक्ति वा संस्थाको यो आधिकारिक ट्वीटर अकाउन्ट हो भनेर पहिचान गर्न सजिलो हुन्छ । हाल ट्वीटरमा सबैको भेरिफाइड संकेत चिह्न हटाउन माग उठेको छ ।

१०० भन्दा कम फलोअर्सले भेरिफाइडको संकेत चिह्न पाएको तर हजारौं फलोअर्स भएकाले पनि नपाएको भन्दै सबैको संकेत चिह्न हटाउनुपर्ने माग उठेको हो । त्यसैले अहिले ३च्झयखभ)बिि)द्यगिभत्ष्अपक ह्यासट्याग ट्रेन्डिङमा छ । ट्वीटरका प्रवक्ताले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top