×

NEPAL TIMES UPDATES

Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026

मध्यरातमा ओली नाइट क्लब पुगेपछी गुञ्जियो एमालेको रर्याप गीत

२६ कार्तिक २०७९

२६ कात्तिक , काठमाण्डौ ।
निर्वाचन आउन ८ दिन बाँकी रहँदा चुनावी अभियानमा व्यस्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यरात ठमेलस्थित एक नाइट क्लबमा पुगे । शुक्रबार राति १२ बजेतिर ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा ओली रातो ज्याकेट र जिन्स पाइान्ट लगाएर देखा परेका थिए ।

उनी त्यहाँ पुग्दा त्यहाँ सयौँ युवाले ‘केपी बा’ को नारा लगाए । युवायुवतीहरुले नेपालको झण्डा फहराएका थिए । स्टेजमा पुगेर सम्बोधन गरेका ओलीले हात हल्लाएर अभिवादन गरे । ओली आफैँले पनि गीत गाए, रमाइलो गरे । उनी केही सहयोगीहरुसहित एलओडी नाइटक्लबमा पुगेका हुन् ।

Advertisement

सोही अवसर पारेर ओलीले एलओडीमै एमालेको चुनावी ‘¥याप’ गीत सार्वजनिक गरे । जसको जानकारी उनले सामाजिक संजालमार्फत पनि गराएका छन् । नेकपा एमाले र अध्यक्ष ओलीको बारेमा तयार पारिएको सो गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो ।

सो गीतमा एमाले सरकारको पालामा भएगरेका विकास निर्माण समेटिएको छ । ‘सहर सहरमा ओली’ गीतमा नागरिकता विधेयकमा ओलीको अडान, अतिक्रमित भूभाग नक्सामा राखेकोलगायतका विषय समेटिएका छन् । युवापुस्ता तथा खासगरि नयाँ भोटर्सलाई आफूतिर तान्न ओलीले यसअघि पनि दमकमा ‘ओली वीथ फस्ट भोटर्स’ कार्यक्रमको आयोजना गरेका थिए ।

Advertisement

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top