×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

वर्ल्डलिंकका ग्राहक ७ लाख तथा युजर ३० लाख पुगे

१ मंसिर २०७९

१ मंसिर, विराटनगर । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सको ग्राहक संख्या ७ लाख पुगेको छ । कम्पनीले मंगलबार वर्ल्डलिंकको ईन्टरनेट संख्या ७ लाख घरपरिवारमा पुगेको बताएको हो।

नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार प्रति परिवारको औसत जनसंख्या ४.३२ रहेकोमा यसलाई आधार मान्दा वर्ल्डलिंकको ईन्टरनेट सेवा ३० लाख भन्दा ज्यादा नेपाली माझ पुगेको देखिएको कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement

कम्पनीले यस स्थानमा पुग्न मद्दत गर्ने सबै ग्राहकलाई आभार व्यक्त गर्दै “विश्वस्तरीय सेवाद्वारा ग्राहकहरुको जीवनस्तर समृद्ध बनाउने “ आफ्नो मिसनमा कटिबद्ध रहने जनाएको छ ।

कम्पनीले देशको ७३ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरी कार्य सञ्चालन गरिरहेको तथा यही वर्ष सेवा विस्तार गरी ७७ वटै जिल्लामा पु¥याउने लक्ष्य राखेको छ।

हालसम्म १४ हजार भन्दा ज्यादा स्थानमा निःशुल्क सार्वजनिक वाइफाई उपलब्ध गराइरहेको कम्पनीको यो वर्षभित्र ३० हजार स्थानमा निःशुल्क वाइफाई उपलब्ध गराउने योजना छ ।

Advertisement

यो सँगै कम्पनीले ’कनेक्टिङ एभ्रिवन, एभ्रिवेर, अल द टाइम’ नाराको अठोटमा आफुहरु सफल भएको जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top