×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

अमेरिकाले  कोरियामा पठायो बमवर्षक विमान

५ मंसिर २०७९

५ मंसिर, एजेन्सी ।

उत्तर कोरियाले हालैका दिनमा लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेपछि अमेरिकाले आफ्ना बमवर्षक र लडाकू विमानहरू कोरियाली प्रायद्वीपमा पठाएको छ । बी–१बी बमवर्षक विमानहरूले शनिवार दक्षिण कोरियाली तथा अन्य अमेरिकी युद्धविमानहरूसँग मिलेर संयुक्त हवाई अभ्यास गरेको दक्षिण कोरियाको जोइन्ट चीफ्स अफ स्टाफले जनाएको छ ।

 दक्षिण कोरियालाई अमेरिकाले सुरक्षाका लागि दह्रो प्रतिबद्धता व्यक्त गर्न यो अभ्यास भएको उसको भनाइ छ । यसले साझेदारहरूको संयुक्त प्रतिरक्षालाई पनि देखाएको उसले बताएको छ । उत्तरले शुक्रवार आणविक वारहेड समेत बोक्न सक्ने अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेपछि अमेरिकाले यो कदम चालेको हो ।

उक्त क्षेप्यास्त्र अमेरिकी मुख्यभूमिको कुनै पनि भागमा पुग्न सक्छ ।  उक्त क्षेप्यास्त्र परीक्षणमा उत्तरका सर्वोच्च नेता किम जोङ उनले आफ्नी छोरीलाई पनि लगेका थिए । पहिलोपटक उनले आफ्नी छोरीलाई संसारसामु सार्वजनिक गरेका हुन् ।  अमेरिकाले तेर्स्याउने सैन्य जोखिमलाई यस क्षेप्यास्त्रले निस्तेज पार्ने  यो भरपर्दो र अधिकतम क्षमतासहितको भएको उनको भनाइ छ ।

  अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गरेपछि लगातार क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।   त्यही क्रममा पछिल्लो समय अमेरिकी भूमिसम्म मार हान्न सक्ने अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेपछि अमेरिकाले कोरियाली प्रायद्वीपमा  वमवर्षक विमान पठाएको हो । अमेरिकाको यो कमदको उत्तरको त्यही रुपमा जवाफ फर्काउन् सक्ने सैन्य विश्लेषकहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यामहरुले  उल्लेख गरेका छन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top