Nepal Times
Nepal Times
3
Shares

कांग्रेसका सिटौलालाई पराजित गर्दै राप्रपाका अध्यक्ष लिङ्देन निर्वाचित

कांग्रेसका सिटौलालाई पराजित गर्दै राप्रपाका अध्यक्ष लिङ्देन निर्वाचित

८ मंसिर , काठमाडौं

झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।अध्यक्ष लिङ्देन ४० हजार ६४८ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.