×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

पाकिस्तानी सीमामा तालिवानको गोलीबारी, ६ जना मारिए

२६ मंसिर २०७९

२६ मंसिर,एजेन्सी ।
पाकिस्तान र अफगानिस्तानबीच गोलाबारी हुँदा ६ जना पाकिस्तानीको मृत्यु भएको छ । सो घटनामा १७ बढि घाइते भएका छन् । हमलापछि जारी विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको सुरक्षा बलले बिनाकारण हमला गरेको आरोप लगाएको छ । पाकिस्तानी सेनाले हमलामा अफगानिस्तानको सुरक्षा बलले गोलाबारुदको प्रयोग गरेको र त्यसपछि पाकिस्तानी सीमा सुरक्षा बलले जवाफी कारबाही गरेको बताएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कान्दाहारका प्रहरी प्रवक्ता हाफिज सावेरले यस हमलामा एक अफगानी सैनिकको पनि मृत्यु भएको र तीन सर्वसाधारणसहित अन्य १० जना घाइते भएको बताएका छन् । अफगान सरकारका अधिकारी नुर अहमदले दुई पक्षबीचको वार्तापछि अहिले घटनास्थलको अवस्था सामान्य रहेको बताएका छन् ।

Advertisement
Advertisement

यसैबीच पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफका छोरा सुलेमान सहबाज चार वर्षको स्वनिर्वासनपछि पाकिस्तान फर्किएका छन् । इस्लामावाद उच्च अदालतले संघीय अनुसन्धान एजेन्सी (एफआईए) र राष्ट्रिय जवाफदेहिता ब्यूरो (एनएबी) लाई उनलाई पक्राउ गर्न रोक लगाएको केही दिनपछि सुलेमान सहबाज आइतबार बिहान पाकिस्तान फर्किएको डनले रिपोर्ट गरेको छ ।

सुलेमान सहबाजको सुरक्षात्मक जमानतको लागि याचिका सुन्ने क्रममा अदालतले उनलाई ट्रायल कोर्टमा आत्मसमर्पण गर्न अनुमति दिने घोषणा गरेको छ । शहबाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लीग (एन) ले सुलेमान शहबाज स्वदेश फर्केको भिडियो ट्विटरमा सेयर गरेको छ ।

Advertisement

भिडियोमा सुलेमान शहबाजले आफ्नो बुबालाई भेटेको र दुवैले अंगालो हालेको देखाइएको छ। भिडियोमा सेहबाज सरिफले सुलेमानलाई माला लगाएका छन् । भिडियोमा प्रधानमन्त्रीका विशेष सहायक अताउल्लाह तरार पनि देख्न सकिन्छ । बिहीबार इस्लामाबाद उच्च अदालतले सुलेमान शहबाजलाई १३ डिसेम्बरसम्म अदालतमा आत्मसमर्पण गर्न निर्देशन दिएको थियो ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top