३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु :बारा

३ पुस ७९, सोमबार

४ पौष,काठमाडौं ।

बारामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। निजगढ नगरपालिका १ स्थित सडकमा प्र .२-०३-००९ प ३९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।आइतबार साँझ उक्त मोटरसाइकल प्र.२-०३-००१ ख ४२२९ ट्रकमा ठोक्किएको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका(३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय रिटबहादुर राईको मृत्यु भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै, सोही ठाउँका सुशिल माझी घाइते छन्।दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैया हुँदै थप उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगंज पठाइएको छ।त्यसैगरी निजगढ १ कै धनुषा पुलनजिकै सोमबार दिउँसो साढे १ बजेतिर अर्को दुर्घटना भएको छ।

रोकिराखेको ट्रकमा ठोक्किएर अर्का एक जना मोटरसाइकल चालकको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।ना ६ ख २२६१ नम्बरको ट्रकमा ना ३४ प ८३३१ नम्बरको बाइक ठोक्किन पुगेको हो।दुर्घटनामा ज्यान गुमाउने मृतकको पहिचान भइसकेको छैन। उनको शव पोष्टमर्टमको लागि कलैया लग्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top