NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु बिहिबार मंसिर ४ , २०८२
ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव बिहिबार मंसिर ४ , २०८२
रविका सबै मिसिल अदालतमा, आजै निर्णायक आदेश बिहिबार मंसिर ४ , २०८२
अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो बुधबार मंसिर ३ , २०८२
सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी! बुधबार मंसिर ३ , २०८२
Next
Prev

समाचार

नेकपा एस माओवादीसँग मिल्छ कि एमालेसँग ?

आइतवार पुस १७ , २०७९
Reading Time: 1 min read
A A
नेकपा एस माओवादीसँग मिल्छ कि एमालेसँग ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ पौष,काठमाण्डौ ।
मंसिर ४ को निर्वाचन परिणामबाट प्रमुख राजनीतिक दलका नेताहरु त्यति खुशी हुन् सकेनन् । कारण हो सोचे जस्तो मत आएन । न कसैलाई बहुमत आयो नत आफूले सोचेका स्थान र सिटमा जित नै हासिल गर्न सके । यसैले पछि चुनावपछि नेताहरु साना पार्टीसँग एकता गरेर आफनो पार्टीको साईज वढाउने र पार्टीको हैसियत बढाउने योजनामा रहेका छन् ।

चुनावपछि वाम एकता, नेकपा एस र एमालेको एकता अनि जसपा, नेकपा एस र माओवादीबीचको एकताका अलग अलग वहसहरु चलाइएका छन् । यी सबै वहसले पछिल्लो समय झनै महत्व पाएका छन् । सरकार बन्दै गर्दा अब विश्वासको मत आर्जन गर्नुपर्ने अवस्थामा पार्टी एकताको वहस झनै बढेको छ ।

खास गरी एमाले र आफूबाटै चोईटिएर गएको नेकपाएसबीचको एकता दुर्व दलका नेताहरुले वहसमा ल्याए । एमाले नेताहरु क्रमिक रुपमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न बाक्लै रुपमा उनकै निवासमा पुगे । उनीहरुले राष्ट्रपतिमा अध्यक्ष नेपाललाई स्वीकार गर्ने र पार्टी उकता गर्ने प्रस्ताव गरेका खबरहरु बाहिरिए ।

LS Auto

तर ती सवै खबरहरु नियोजित रहेको र त्यसमा कुनै सत्यता नरहेको स्वयम माधवकुमार नेपालले बताएका छन् । त्यही विषय नेकपा एसको स्थायी कमिटी बैठकले पनि खण्डन गरेको छ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टीमा अधिकांश नेताहरूको धारणा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने आएको तर पार्टी एकताका पक्षमा नरहेको बताएका छन् ।

स्थायी कमिटीको बैठकपछि उनले भने, ‘गठबन्धन, सरकार र पार्टी एकताको विषयमा छलफल भइरहेको छ । हामीले पार्टी पुनर्गठन महाअभियान थाल्ने तयारी गरेका छौँ। नेताहरूले आ–आफ्नो धारणा राखिराख्नुभएको छ ।’ प्रधानमन्त्रीले अनौपचारिक प्रस्ताव आएपछि औपचारिक रूपमा नआएसम्म जान नहुने निष्कर्ष आएको बताए ।

प्रचण्डले नेतृत्व गरेको खिचडी सरकार भएको बैठकको निष्कर्ष छ । पार्टी एकताको विषयमा एमालेको केही नेताहरूले मात्रै हल्ला चलाएको उनले दाबी गरे । एकताको लागि माओवादी र जसपाको नेताहरूसँग कुरा भइरहेको उनीहरूको भनाइ छ । उनले भने, ‘हामीले कुनै एकतको प्रयास गरेका छैनौँ । केही नेताहरूले भ्रम छर्न खोजेका छन् ।’

वृहत्तर वाम एकताको पहल गर्ने पक्षमा भएपनि कुनै एक पार्टीसँग एकता गर्ने भन्ने कुरानभएको बताए । उनले माधव नेपाललाई एमालेले अहिले नै राष्ट्रपति बनाउन प्रस्ताव गरेको भन्ने कुरा सत्य नभएको बताए । नेकपा एस र एमालेको एकता टरेपछि संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र र नेकपा एस तथा जसपाका नेताहरु पार्टी एकताको छलफलमा जुटेका छन् ।

वाम एकताअन्तर्गत पहिलो चरणमा यी तीन दलबीच एकीकरण हुने त्यसपछि अन्य दलहरुको बीचमा एकीकरणका लागि पहल गर्ने बताइएको छ । पार्टी एकिकरणका लागि दाहाल, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच विभिन्न चरणमा छलफल पनि भएको छ । यही विषयमा यादव र नेकपा एसका सम्मानित नेता झलनाथ खनालबीच पनि छलफल भएको छ ।

पार्टी एकीकरणका लागि तीनटै दल सकारात्मक देखिएका छन् । नेकपा (एकीकृत समाजवादी) को जारी बैठकमा पनि यो विषयले प्रवेश पाएको छ । बैठकमा एउटा कुनै दलसँग एकीकरण नगर्ने, वाम एकताका लागि छलफल गर्ने बहस चलाएको छ ।

जसपका अनुसार पार्टी एकताका लागि एकीकृत समाजवादीबाट नै पहिलो प्रस्ताव आएको हो । त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादव सक्रिय भएर माओवादी केन्द्रसँग पनि एकीकरण गर्ने तयारीमा जुटेका छन् । जसपा नेपालले पार्टी एकीकरणका लागि छलफल गर्न एउटा वार्ता समिति बनाउने पनि निर्णय गरेको छ ।

Tags: #ओली र माधवको मिलन

लोकप्रीय

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

बिहिबार मंसिर ४ , २०८२
ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

बिहिबार मंसिर ४ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविका सबै मिसिल अदालतमा, आजै निर्णायक आदेश

बिहिबार मंसिर ४ , २०८२

विचार

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

बिहिबार मंसिर ४ , २०८२
ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

बिहिबार मंसिर ४ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविका सबै मिसिल अदालतमा, आजै निर्णायक आदेश

बिहिबार मंसिर ४ , २०८२

थप समाचार

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु
ताजा समाचार

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

बिहिबार मंसिर ४ , २०८२
ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव
ताजा समाचार

ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

बिहिबार मंसिर ४ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
ताजा समाचार

रविका सबै मिसिल अदालतमा, आजै निर्णायक आदेश

बिहिबार मंसिर ४ , २०८२
१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का
आर्थिक

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२

हालका पोस्टहरू

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

बिहिबार मंसिर ४ , २०८२
ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

बिहिबार मंसिर ४ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविका सबै मिसिल अदालतमा, आजै निर्णायक आदेश

बिहिबार मंसिर ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.