×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

जनकपुर रोयल्सलाई ५ रनले पराजित गर्दै नेपाल टी २० लिगमा लुम्बिनीको सातौं जित

१९ पुष २०७९

१९ पौष , काठमाडौं ।

जनकपुर रोयल्सलाई ५ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्सले प्रतियोगितामा सातौं जित हात पारेको छ ।त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीविरद्ध जितका लागि १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले अन्तिम बलमा ६ रन बनाउनु पर्ने थियो ।

Advertisement
Advertisement

तर किशोर महतोले अन्तिम बल योर्कर फाल्दै चादविक वाल्टनलाई कुनै रन बनाउन दिएनन् । र खेल लुम्बिनीले ५ विकेटले जित्यो । वाल्टन ५९ रनमा नट आउट रहे । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।ओपनरद्वय त्रिवोन ग्रिफित र सराफुदिन असरफका साथै सन्दीप जोरा समान २६ रन बनाउँदै आउट भए । सिमुल्लाह सिलवारी १८ रनमा रनआउट भए ।

लुम्बिनीको लागि ह्यारी टेक्टर र विपुल शर्माले समान २(२ विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रनको योगफल तयार पारेको हो । लुम्बिनीका ओपनर हर्मीतसिंहले सर्वाधिक ७३ रनको इनिङ खेले । उनले ४७ बलमा ५ चौका र ६ छक्का प्रहार गरेर आउट भएका थिए ।

लाहिरु मिलान्था ३२ बलमा समान दुई चौका र दुई छक्कासहित ३३ रन बनाएर पभेलियन फर्किएका थिए ।कुशल भुर्तेल १७ रनमा आउट हुँदा कप्तान दिपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ह्यारी टेक्टर १८ रनमा अविजित रहे ।जनकपुरको बलिङमा शराफुदिन असरफ ले तीन ओभरमा ३५ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए ।

Advertisement

सामिउल्लाह सिनवारी, ललित नारायण राजवंशी र जितेन्द्र मुखियाले समान एक विकेट लिए ।लुम्बिनी ८ खेलमा ७ जितसहित १४ अंक जोडेर अंक तालिकाको शिर्ष स्थानमा छ । त्यस्तै जनकपुर ८ खेलमा ५ जित र ३ हार सहित १० अंक सहित दोस्रो स्थानमा छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top