Nepal Times
Nepal Times
63
Shares

क्यानले बन्द प्रशिक्षणमा बोलाएको २८ खेलाडीमा सन्दीप लामिछाने अटाएनन्

क्यानले बन्द प्रशिक्षणमा बोलाएको २८ खेलाडीमा सन्दीप लामिछाने अटाएनन्

१३ माघ, काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन । थप जानकारी आउन बाकीँ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.