NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ? आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प आइतवार असार १५ , २०८२
माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’ आइतवार असार १५ , २०८२
पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र आइतवार असार १५ , २०८२
Next
Prev

समाचार

श्री एयरका सबै जहाज नउड्ने

शुक्रबार फाल्गुन २६ , २०७९
Reading Time: 1 min read
A A
Advertisement
श्री एयरको इञ्जिनमा आगो, ७८ यात्रु शकुशल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ फागुन, काठमाण्ण्डौ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आजदेखि श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ । क्यानले श्री एयरलाइन्सलाई हवाई योग्यता निरीक्षण नभएसम्मका लागि जहाज उडाउन प्रतिबन्ध लगाएको हो। बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

विमानमा ७८ जना यात्रु सवार थिए । त्यस दिन उक्त जहाज ठूलो दुर्घटनाबाट बचेको थियो । उक्त घटनापछि उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका जहाजको इन्जिन जाँच गर्ने र उड्न योग्य देखिएपछि मात्रै पुनः उडानका लागि अनुमति दिने भएको हो ।

यसर्थ आजदेखि श्री एयरलाइन्सले आफ्ना कुनै पनि जहाज जहाज उडाउन पाउने छैन । श्री एयरलाइन्सका ८ वटा जहाज छन् । बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङको आकाशबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो ।

Advertisement

कम्पनीले भने यो घटनालाई सामान्य घटना भनेको छ । तर उडानका दौरान एक इन्जिन फेल हुनु गम्भीर उडान सुरक्षा इस्यु मानिन्छ । यहीकारण प्राधिकरणले श्रीका सबै जहाजको अध्ययन थालेको छ । श्रीले काठमाडौंसहित देशभरका नौंवटा सुगम विमानस्थलबाट सेवा प्रदान गर्दै आइरहेको थियो ।

यो घटना छानबिन गर्न पाइलट राजेन्द्रमान शाक्यको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरणले समिति बनाइसकेको छ । समितिलाई शुक्रबारसम्म प्रतिवेदन बुझाउन भनिएको छ । पोखरामा यति एयरको विमान दुर्घटना भएपछि सरकारले विमानको हवाइ सुरक्षालाई महत्वका साथ हेर्दै आएको छ ।

Tags: #श्री एयरको विमान#श्रीका जहाज नउड्ने#श्रीका सबै जहाज ग्राउन्डेड

लोकप्रीय

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२

विचार

थप समाचार

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?
ताजा समाचार

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

राजनीति गरेका वकिललाई सर्वोच्चमा न्यायाधीश प्रस्ताव गरेपछि बबाल

आइतवार असार १५ , २०८२

हालका पोस्टहरू

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.