३ चैत, काठमाडौँ ।
उपराष्ट्रपति निर्वाचनको मतदान समय सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।उपराष्ट्रपतिका लागि जम्मा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
अब रुस नेटोसँग भिड्ने दाउमा, विच्छायो जाल, ट्रम्पले छाडे साथ
एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता
मन्त्रिपरिषद् बैठकले ग¥यो १२ निर्णयहरु