×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राष्ट्रपति रामचन्द्र पौडेल र स्पेनका लागि नेपाली राजदूतबीच भेट

४ चैत्र २०७९

४ चैत,काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल र स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच भेट भएको छ। शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर ढकालले राष्ट्रपति पौडेललाई बधाई दिएकी हुन्।स्पेनमा रहेका नेपाली समुदायको तर्फबाट पनि उनले बधाई दिएकी हुन्।

यस्तै उनीहरूबीच नेपाल र स्पेनको सम्बन्ध र आपसी सहयोगलाई थप प्रगाढ बनाउने उपायबारे छलफल भएको थियो। राष्ट्रपति पौडेलले पनि राजदूत ढकालले नेपाल-स्पेनको सम्बन्धलाई प्रवर्द्धन र स्पेनको समुदायमा नेपाली गरेको योगदानप्रति प्रशंसा गरे।

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top