×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अधिकारका लागि आन्दोलन गर्नुपर्ने थारु अगुवाहरुको जोड

१७ भाद्र २०७५

विराटनगर,भदौ १७
थारु समुदायको अधिकार सुनिश्चितगर्न थप आन्दोलनको आवश्यकता रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । थारु कल्याणकारिणी सभा मोरङको आज विराटनगरमा भएको नवौं जिल्ला अधिवेशनमा सहभागि वक्ताहरुले यस्तो बताएका हुन् ।

उनीहरुले नयां संबिधानले समेत थारुहरुको अधिकार र भुमि सुनिश्चित गर्न नसकेको भन्दै आन्दोलनको विकल्प नरहेको बिषयमा जोड दिएका थिए । थरुहट–थारुवान केन्द्रीय परिचालन एवम संयोजन समितिका सदस्य किशोर विश्वासले थारुहरुको अस्तित्व संकटमा परेको भन्दै अस्तित्व जोगाउन सम्पुर्ण थारुहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

Advertisement
Advertisement

Advertisement

उनले थारुहरुको अस्तित्व मेटन उपनिवेशवादी,एकात्मकतावादी र थारु विरोधीहरुले थारु नेताहरुलाई झुठा मुद्धा लगाएर फसाउने काम गरेको दाबी गरे । प्रदेश एकका प्रदेशसभा सदस्य बिजय विश्वासले संघीयता बिरुद्ध षडयन्त्रहरु शुरु भएकाले संघीयता जोगाउनु सबैको पहिलो दायित्व रहेको बताए । अधिवेशनले नयां नेतृत्व समेत चयन गर्ने जनाइको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top