×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026
Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026

जब आइसल्यान्डकी प्रधानमन्त्रीले नै हड्ताल गरिन्…..

९ कार्तिक २०८०

९ कर्तिक, एजेन्सी ।
नेपालमा आफ्नै नेतृत्वमा सरकार रहदासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेला बेला सडकमा लाखौं मान्छे उतार्ने भनेका कारण ट्रोल बनिरहँदा आइसल्यान्डकी प्रधानमन्त्री भने काम ठप्प पारेर स्वयं हड्तालमा उत्रेकी छिन् । प्रधानमन्त्री क्याटरिन जाकब्सडटिर हड्तालमा उत्रेपछि अहिले यो चर्चाको विषय बनेको छ ।

विश्वको इतिहासमै सम्भवतः पहिलोपटक होला जब कुनै देशको प्रधानमन्त्री नै हड्तालमा उत्रिएकीे छन् । युरोपको सानो देशको रुपमा रहेको आइसल्यान्डकी प्रधानमन्त्री क्याटरिन जाकब्सडटिरसमेत हजारौँ महिला एक दिनका लागि हड्तालमा उत्रेका हुन् । मुलुकमा महिलाको तलबमा असमानता र लैङ्गिकतामा आधारित हिंसाको विरोध गर्दै उनीहरू हड्तालमा उत्रेको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री क्याटरिनसहित हजारौंको सङ्ख्यामा महिलाहरू २४ अक्टुबरका दिन ‘वुमन्स डे अफ’ मा थिए । उनीहरूले एकदिन काम नगरेर विरोध जनाएका हुन् । आइसल्यान्डमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने अधिकांश महिलाहरू असमान तलब र लैङ्गिकतामा आधारित हिंसाका कारण प्रभावित छन् ।

उनीहरूले घरको कामदेखि अन्य सबै प्रकारको काम नगर्ने भन्दै विरोध जनाएका हुन् । हड्तालमा सहभागी भएकी आइसल्यान्डकी प्रधानमन्त्री क्याटरिनले भनिन्, ‘म आज काम गर्दिन र मलाई आशा छ की क्याबिनेटमा रहेका सबै महिलाले यसलाई समर्थन गर्दै उहाहरूले पनि यस्तै गर्नुहुनेछ।’

आइसल्यान्डको टीचर्स यूनियनका अनुसार शिक्षा क्षेत्रमा हरेक स्तरमा महिलाको सङ्ख्या बढी छ । जसमा ९४ प्रतिशत किन्डरगार्टेनमा काम गर्छन्। त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि महिलाको सङ्ख्या नै बढी छ।

आइसल्यान्डको सबैभन्दा ठूलो अस्पताल नेशनल यूनिभर्सिटी हस्पिटलमा काम गर्ने कर्मचारीमध्ये ८० प्रतिशत महिला छन् । बीबीसीका अनुसार हड्ताल आयोजक क्रिस्टिनले आइसल्यान्डमा लैङ्गिकतामा समानता बढेपनि लैङ्गिकतामा आधारित हिंसाका घटना महिलाविरुद्ध हुने ठूलो समस्या रहेको बताइन् ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top