चीनमा देशभक्ति शिक्षा कानून पारित/के हो उद्देश्य ?

९ कार्तिक,एजेन्सी ।
चीनले देशभक्ति शिक्षालाई बढावा दिइरहेको छ । त्यसका लागि चीनको सरकारले देशभक्ति शिक्षा कानून नै पारित गरेको छ । यो कानूनले चिनियाँ युवाहरूका जीवनका सबै पक्षहरूमा राष्ट्रिय एकता, देशभक्ति र कम्युनिष्ट पार्टीप्रति वफादारी जगाउने लक्ष्य राखेको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार यो कानूनले विद्यालय र कलेजहरूमा देशभक्तिसँग सम्बन्धित कुराहरू सिकाउने कानूनी सुनिश्चितता प्रदान गर्दछ । चीनका राष्ट्रपति सी चिनफिङका अनुसार कतिपयले देशभक्ति बिर्सदै गएका छन्, यो कानूनले सबै विद्यार्थी र युवाहरुलाई सचेत बनाउने उनको भनाइ छ ।यो कानून जनवरी १, २०२४ देखि लागू हुनेछ ।

ऐतिहासिक शून्यवाद जस्ता चुनौतीको सामना गर्न यो कानून आवश्यक भएको चीन सरकारको भनाइ छ । चीनमा जब मानिसहरूले कम्युनिष्ट पार्टीप्रतिको विश्वास गुमाउन थाल्छन् वा पार्टीको क्षमतामाथि शंका गर्न थाल्छन्, त्यसलाई ऐतिहासिक शून्यवाद भनिन्छ ।

Advertisement

सरकारले देशभक्तिको जगेर्ना गर्दै कानून तर्कसंगत, समावेशी र खुला विचारको भएको बताएको छ । यसले देशलाई विश्वसँग जोड्न र अन्य सभ्यताहरूलाई अँगाल्नुपर्ने आवश्यकतालाई जोड दिन्छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top