×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026

कोरियाली युद्धमा मारिएका २५ चिनियाँको शव ७५ वर्षपछि फिर्ता

७ मंसिर २०८०

७ मंसिर, एजेन्सी ।
सन् १९५०–५३ सम्मको कोरियाली युद्धमा मारिएका २५ चिनियाँ सैनिकको शव बुधवार दक्षिण कोरियाबाट चीन फिर्ता पठाइएको छ । राजधानी सियोलको पश्चिममा रहेको इन्चेनमा युद्ध समाप्तिको ७५ वर्षपछि २५ वटा शवलाई कफिनमा राख्ने कार्यक्रम आयोजना गरिएको थियो ।

भेटेरान्स मामिलाका उपमन्त्री चाङ झेङगुओको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल, दक्षिण कोरियास्थित चिनियाँ दुतावासका अधिकारीहरू, चिनियाँ विद्यार्थी र दक्षिण कोरियामा रहेका चिनियाँ कम्पनीका प्रतिनिधिहरूका साथै दक्षिण कोरियाली रक्षा मन्त्रालयका अधिकारीहरू र उत्खनन र पहिचानका कर्मचारीहरू सहभागी थिए ।

चिनियाँ जन स्वयंसेवक ( सिपिभी) शहीदहरूको अवशेषको लागि अस्थायी बस्तीमा फूलको टोकरी राखिएको थियो । चिनियाँ प्रतिनिधिमण्डलका सबै सदस्यहरूले सीपीभी शहीदरूप्रति तीन पटक पुष्पचुच्छा अर्पण गरेका थिए । चिनियाँ पक्षको स्मारक सेवापछि दक्षिण कोरियाली पक्षले शवलाई कफिनमा राखेको थियो ।

सन् २०१४ देखि चीन र दक्षिण कोरियाले मानवीय सिद्धान्तहरू पालना गर्दै र मैत्रीपूर्ण र व्यावहारिक सहयोग सञ्चालन गर्दै लगातार ९ वर्षसम्म दक्षिण कोरियामा ९१३ सिपिभी शहीदहरूको अवशेष हस्तान्तरण गर्दै आएका छन् ।

उता दक्षिण कोरियाले सन् २०१८ को अन्तर–कोरियाली शिखर सम्मेलनपछि भएको लोकतान्त्रिक जनवादी गणतन्त्र कोरिया उत्तर कोरियासँगको सैन्य सम्झौता आंशिक रूपमा निलम्वन गर्ने निर्णय गरेको छ । बुधवार आंशिक रूपमा निलम्वित अन्तर–कोरियाली सैन्य सम्झौतालाई सियोलमा दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सूको अध्यक्षतामा भएको आकस्मिक मन्त्रिपरिषद् बैठकमा अनुमोदन गरिएको थियो ।

निलम्वित प्रभावकारिताको साथ, दक्षिण कोरियाले दुई कोरियालाई विभाजन गर्ने सैन्य सीमांकन रेखाको वरिपरि डिपीआरके बिरुद्धको निगरानी कार्यहरू पुनः स्थापित गर्नेछ । अप्रिल २०१८ मा, तत्कालीन दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन र शीर्ष डिपीआरके नेता किम जोङ उनले पानमुनजोम सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए ।

पछिल्लो समय अमेरिकाको सहयोगमा दक्षिण कोरिया उत्तरलाई उत्तेजित पार्ने गरी विभिन्न सैन्य गतिविधि संचालन गरिरहेको छ भने उत्तरले लगातार दक्षिण र अमेरिकालाई चेतावनी दिदै क्षेप्यास्त्रहरु प्रक्षेपण गरिरहेको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top