×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

धावनमार्गमा स्याल देखिएपछि बुद्ध एयरको ’ओभरसुट’

१२ मंसिर २०८०

१२ मंसिर,काठमाण्डौ ।
झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको धावनमार्गमा स्याल देखिएपछि बुद्ध एयरको जहाजले ’ओभरसुट’ गरेको छ। विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीका अनुशार सोमबार काठमाडौंबाट यात्रु बोकेर चन्द्रगढी विमानस्थलमा पुगेको बुद्ध एयरको जहाज अवतरणको समयमा धावनमार्गमा स्याल देखिएपछि ओभरसुट गरेको हो ।

उनले साझ ६ बजेर ४८ मिनेटमा काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरण गर्ने बेला धावनमार्ग क्लियर देखिएको थिएन। ’धावनमार्ग क्लियर नदेखिएपछि टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’ का लागि अनुरोध गरेको थियो,’ उनले भनेका छन्, ’धावनमार्गमा स्याल देखिएपछि साइट क्लियर गरेर सात बजे सुरक्षित जहाज अवतरण गरिएको हो।’

जहाज विमानस्थलमा अवतरणका लागि तयार रहेको बेला धावनमार्गमा एक्कासि स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको विमानस्थलका प्रमुख इन्दुराम अधिकारीले बताएका छन् । विमानस्थलका कर्मचारीले तत्काल साइन जडित साधन लिएर स्याललाई धावनमार्गबाट खेदाएका थिए।

त्यसपछि ओभरसुट भएको जहाजले आकाशमा एक फन्को लगाएर ७ बजेर ५ मिनेटमा सुरक्षित अवतरण गरेका थिए। ओभरसुटका कारण जहाज १५ मिनेट अवतरणमा ढिला भएको जनाइएको छ। सो जहाज ७ बजेर ३८ मिनेटमा यात्रु बोकेर काठमाडौँका लागि उडेको थियो ।

’रनवेमा जङ्गली जनावर आइराख्ने समस्या छ,’ विमानस्थल प्रमुख अधिकारीले भनेका छन् ’विमानस्थल नजिकै चिया बगान र सानो खोल्सा रहेको त्यहीबाट बेला–बेला एउटा स्याल रनवेमा आउँछ।’ एउटा स्यालले साह्रै समस्या निम्ताइरहेको बताउँदै उनले भने, ’त्यो स्याललाई यहाँबाट हटाउन आवश्यक कदम चाल्नुपर्ने पर्ने भएको छ।’

यो विमानस्थलमा अवतरण गर्न लागेका जहाजहरूसँग रनवेमा चराचुरुंगीसँग ठोक्किएका घटनाहरू घटिरहेका छन्।

भर्खरको समाचार

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

सम्बन्धित खबरहरु

Scroll to Top