×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

न्युरो अस्पतालमा रक्तदान, ६० पिन्ट रगत संकलन

२२ पुष २०८०

२० पुष,विराटनगर ।
न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले रोटरी क्लब अफ विराटनगर मिडटाउन सँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी , ब्लड बैंकको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा न्युरो अस्पतालका चिकित्सक, नर्सिगं स्टाफ , अन्य कर्मचारी तथा आम सर्वसाधारणबाट गरी ६० पिन्ट रगत संकलन भएको अस्पतालले जनाएको छ ।

उक्त कार्यक्रममा न्युरो अस्पतालका बरिष्ठ बिशेषज्ञ प्याथोलोजिष्ट डा. सागरराज पाण्डेले रक्तदान किन, कसले र कहिले गर्ने भन्ने बिषयमा सहभागी रक्तदाताहरुलाई सचेतना गरेका थिए । त्यसै गरि न्युरो अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कुमार विष्ट तथा रोटरी क्लब अफ बिराटनगर मिडटाउनका अध्यक्ष श्री शशी शर्माले रक्तदाताहरुलाई उत्प्रेरित गरेका थिए ।

न्युरो अस्पतालमा प्रत्येक दिन हुने दर्जनौ जटिल शल्यक्रिया लगायत गम्भिर प्रकृतिका रोगको उपचारका लागि आवश्यक रगतको परिपूर्तिका लागि बेला बखत बिभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरिदै आएको अस्पतालले जनाएको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top