ट्राफिक प्रहरीको नयाँ शैलीः अब कडा कारबाही होइन मीठो कारबाही

Share this
686shares

तपाई सवारीसाधन लिएर चलाएर सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवल, बुटवलबाट पोखरा र स्याङ्ज्याका विभिन्न सडकमा हिँड्दै हुनुहुन्छ ?

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्याले यदि चालकले ट्राफिक नियम पालना गरे नम्र बोली र नियम उल्लंघन गरे मीठो कारबाही गर्ने रणनीतिक अपनाउने भएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सवारी चालकले ट्राफिक नियम पालना गरे हामी उनलाई सम्मानसहित नम्र बोल्छौँ, स्याङ्ज्या ट्राफिक प्रहरी प्रमुख रेशमबहादुर रानाघाटले भन्ने, चालक सावधान नहुँदा सवारी दुर्घटना हुने गरेकाले अव कडा कारवाही होइन मीठो कारवाही गरेर सचेत गराउँछौँ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top