×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026

राष्ट्र निर्मातालाई राष्ट्रपतिले सम्झिए, प्रधानमन्त्रीले विर्सिए

२७ पुष २०८०

२७ पुष,काठमाण्डौं ।
नेपालको एकीकरणका सूत्रधार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा देशव्यापी विभिन्न कार्यक्रम गरिएको छ। सरकारले आज उनको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा त दिएको छ तर सरकारीस्तरबाट कुनै कार्यक्रम आयोजना गरिएको छैन।

राष्ट्रनिर्माताका रुपमा राजनीतिक दल र संघसंस्थाहरुले जन्मजयन्तीको अवसरमा सम्झनास्वरुप विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन्। राप्रपा नेपाल र राप्रपाले पृथ्बीजयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेका छन्। उनीहरुले हरेक वर्ष पृथ्बीजयन्तीको अवसरमा औपचारिक कार्यक्रम गरि मनाउँदै आएका छन् ।

सरकारले पृथ्बी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएपनि औपचारिक कार्यक्रम र प्रधानमन्त्रीबाट घोषित रुपमा शुभकामना समेत व्यक्त गरिएको छैन। नेपाल एकीकरणका प्रणेता रहेका शाहलाई सबैले सम्झिएपनि कतिपयले उनको आलोचना पनि गर्ने गर्दछन्। उनले राज्य एकीकरण आफ्नो शासकीय महत्वकांक्षाले एकल बर्चस्व कायम गर्न राज्यविस्तार गरेको आरोप लगाउँदै आएका छन्।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले उनको जन्मजयन्तीको अवसरमा कुनै सार्वजनिक टिप्पणी गरेको छैन। संस्थागत रुपमा औपचारिक धारणा सार्वजनिक नगरेपनि कतिपयले अनौपचारिक रुपमा शुमकामना व्यक्त गर्दै स्मरण गरेका छन्।

सरकारले सार्वजनिक विदा दिएर पृथ्वीनारायण शाहलाई नसम्झिएपनि राष्ट्रपति रामचन्द्र पौडेलले भने पृथ्बीजयन्तीको अवसरमा सिंहदरबार अगाडिको सालिकमा पुगेर माल्र्यापण गरेका छन् । उनले आज बिहान पृथ्बीनाराण शाहको सालिकमा पुष्पहार अर्पण गरेका हुन्।

यस्तै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि पृथ्वी जयन्तीको सबैमा शुभकामना ब्यक्त गेका छन् । उनले नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीका अवसरमा उहाँप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेलले पनि राष्ट्र निर्माता शाहलाई पृथ्बीजयन्तीको अवसरमा स्मरण गरेका छन्। उनले शाहको तस्वीर फेसबुकमा शेयर गर्दै सम्झिएका छन् । उनले लेखेका छन्,‘नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीका अवसरमा उहाँप्रतिश्रद्धा सुमन अर्पण गर्दछु।

साथै पृथ्वी जयन्तीको अवसरमा सबैमा हार्दिक शुभकामना!’ यस्तै प्राय सबैजसो राप्रपा नेताहरुले समेत पृथ्वीनारायण शाहको स्मरण गर्दै शुभकामना ब्यक्त गरेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले त नेपाल रहेसम्म पृथ्वीनारायण शाह अमर रहने भन्दै उनका बारेमा लामो विश्लेषण गरेका छन् ।

तत्कालीन गोरखाका राजा शाहले राज्य विस्तारको क्रममा बाइसे र चौबिसे राज्यका रुपमा रहेका स–साना राज्यहरुलाई भौगोलिकरुपमा एकीकृत गर्दै आजको विशाल नेपालको आकारमा निर्माण गरेका थिए। उनको योगदानको सम्मानमा सदैब पुस २७ गते जन्मजयन्ती मनाइँदै आइएको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top