×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

३७ लाखको घडीलाई ५० लाख जरिवाना, एयरपोर्टमा समातिए अर्नोल्ड

४ माघ ,एजेन्सी ।

हलिउड चर्चित स्टार अर्नोल्ड श्वार्जनेगर जर्मनीको म्युनिख विमानस्थलमा पक्राउ परेका छन् । उनी भन्सार अनुमति विना महँगो खालको घडी लिएर गएपछि विमानस्थलमा समातिएका हुन् । सञ्चारमाध्यमहरुका अनुसार अडेमर्स पिगुएटको घडीको मूल्य २६ हजार युरो अर्थात नेपाली झण्डै ३७ लाख भन्दा बढी रहेको थियो ।

Advertisement
Advertisement

अमेरिकाको लस एञ्जलसबाट जर्मनी पुगेका ७६ वर्षीय अभिनेता अर्नोल्डलाई म्युनिख विमानस्थलमा भन्सार अधिकारीहरूले करिब तीन घण्टा रोकेर राखेका थिए । जर्मन ट्याबलोइड बिल्डका अनुसार भन्सार अधिकारीहरूले तलासी लिँदा अर्नोल्डको साथमा महँगो घडी फेला पारेका छन् ।

अभिनेताले अराभल कस्टम फारममा घडीबारे कुनैपनि जानकारी गराएका थिएनन् । उनीविरुद्ध भन्सार विभागले क्रिमिनल ट्याक्स प्रोसिडिङ शुरु गरेका छन् । घडी आयातित भएकोले फारममा खुलाउनुपर्थ्यो । भन्सारका अधिकारीहरूले अर्नोल्डलाई ३५ हजार युरो शुल्क तिराएको छ ।

यसमा ४ हजार युरो कर र ५ हजार युरो जरिवानासमेत संलग्न थियो । जुन घडीको मूल्यभन्दा पनि बढी हो । अर्नोल्डका अनुसार घडी श्वार्जनेगर क्लाइमेट इनिशिएटिभका लागि दान दिन लागिएको थियो । यो घडीको लिलामी बिहीबार अस्ट्रियाको स्की रिजोर्ट कित्जब्यूेहलमा एक कार्यक्रममा लिलामी गरिने बताइएको छ ।

Advertisement

उनले त्याहा वातावरण संरक्षणको लागि रात्रिभोज र लिलामीमा भाग लिने कार्यक्रम छ। सन् १९८४ मा रिलिज भएको अर्नोल्डको फिल्म ‘टर्मिनेटर’ को सफलतापछि उनले एक्सन हिरोको रुपमा पहिचान पाए । यसपछि उनले ’टोटल रिकॉल’, ’द लस्ट स्ट्यान्ड’ जस्ता धेरै फिल्महरूमा काम गरे। अर्नोल्ड एक अभिनेता मात्र होइनन्, उनी राजनीतिमा पनि प्रवेश गरेका छन् र एक सफल व्यवसायी पनि हुन् । उनका विश्वभर करोडौं प्रशंसकहरु रहेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top